निराश : सपना चन्द्रा (कहलगांव भागलपुर, बिहार भारत) 

निराश : सपना चन्द्रा (कहलगांव भागलपुर, बिहार भारत) 

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

धेरै दिनदेखि हरेरामजीअफिसको चक्कर लगाउँदै हैरानथिए । ठुलो बुबा रिटायर पछी परिवारको बोझ ठुलो माथि परिनै हाल्छ । छोरालाई अरू थप पढाउनु, छोरीको बिबाह सबै त बाकिनै थियो । पेन्सिनको पैसा चलाउनु छोरीको बिबाहको लागी घर–वर खोज्न त बाहिर निश्कनै पर्छ । दिनदिनको अफिसको चक्कर लगाएको देखेर पियनबिनोदले भन्यो ‘बडा बाबु यो तपाईको समय हैन केहीलिन केहीदिएर आफ्नो काम गराउनुस् । तपाई दिनदिनै परीसानहुनु राम्रो लाग्दैन ।’ बिनोद मैले सधैं इमान्दारी साथ गरें यही नै मेरो परिचयपनि छ । मानिसहरू बढो उम्मिदलिएर म काहाँआउँथे । मलाई के थाहाकीएकदिन मेरै पैसा को लागि तेल दल्नु पर्छ ।

ठुलो बाबु मामलातेलको हो यो कति जरूरी छ भन्ने कुरा तपाई र म राम्ररी जान्दछांै । एक अर्काको गाडी चलाउनको लागितेललगाउनै पर्छ । महगाईले निराश जो परिरहेछ । ‘बिनोद मैले पनियतिगहिराईमा कहिले सोचेको भएयति निराशहुनु पर्दैन थियो ।’
(अनुवादःमञ्जुश्री प्रधानके.सी. ‘रानु’)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।