गजलिता : शिवराम घिमिरे (गजल )

गजलिता : शिवराम घिमिरे (गजल )

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

ढल्दैछ दिन रात यहाँभत्किदैछ मनको घर
अनेकतानाबानामाबित्दैछ सातै प्रहर ।

सोचेका सबै यहाँ पूरा भएका छन र सपना
मनमापापबोकेका बोलिमा सबको जहर ।।

न नामभो कतै यहाँ न कामभो कतै यहाँ
देख्दैछु यकैनासको आजगाउँ र सहर ।।

जीवनजिबन्तबन्नेछ बन्नेछ दृष्टी जिबन्त
मिल्लानमिल्लाआफैमा रदिफकाफिया बहर ।।

छुटेर साथएक्लो छु आफैमा कहि हराएकी
मरे म पुर्नु माटोमा यहि छ अन्तिम रहर ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।