बुढानिलकण्ठ मतदाता प्रकरण : नेकपा एमाले बागमती प्रदेस कमिटीद्वारा निर्वाचन आयोगको भत्सर्ना

बुढानिलकण्ठ मतदाता प्रकरण : नेकपा एमाले बागमती प्रदेस कमिटीद्वारा निर्वाचन आयोगको भत्सर्ना

कपन अनलाइन

काठमाडौं, भाद्र ३०।

नेकपा एमाले बागमती प्रदेस कमिटीले बुढानिलकण्ठ नगरपालिकाका ७५५ जना मतदाताको नाम हटाउने क्रियाकलापको भत्सर्ना गर्दै खेद प्रकट गरेको छ।

बागमती प्रदेस कमिटीको पाँचौ पूर्ण बैठकले पास गरेको समसामयिक प्रस्तावको बुँदा नं ४ मा बुढानिलकण्ठ नगरपालिकाका मतदाताको नाम राज्य सत्ताको चरम दुरुपयोग गर्दै  राजनीतिक प्रतिसोध राखेर सुनियोजित रुपमा हटाएको बताएको छ।

गठबन्धन सरकारको सेटिङ्गमा निर्वाचन आयोगले सयौ मतदाताको नाम हटाएर विभिन्न बहानामा दुख दिएको बताउदै नेकपा एमाले बागमती प्रदेस कमिटिले सो काम अपराधिक क्रियाकलाप भएको उल्लेख गरेको छ।

बागमती प्रदेस कमिटीको समसामयिक प्रस्ताव :  

No description available.

No description available.

No description available.

तपाइँको प्रतिक्रिया ।