पशुपति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा बिनोद चन्द्र पन्त

पशुपति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा बिनोद चन्द्र पन्त

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

पशुपति बहुमुखी क्याम्पस काठमाण्डौ महानगरपालिका वडा नं ७ को क्याम्पस प्रमुखमा बिनोद चन्द्र पन्त नियुक्त भएका छन।

२०३७ सालमा स्थापना भएर नेपालको शैक्षिक विकासमा अतुलनीय योगदान पुर्याएको पशुपति बहुमुखी क्याम्पसको प्रमुखमा खुल्ला प्रतिस्पर्धाबाट चयन भएका पन्त यस अघि बिहानी शत्रको संयोजक रहेका थिए।

पाँच हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो क्याम्पसमा  स्व. घटराज भट्टराई , बिष्णु पन्त र प्रयाग राज भट्टराई पछी पन्त चौथो क्याम्पस प्रमुख बनेका छन।

तपाइँको प्रतिक्रिया ।