राष्ट्रिय यूवा संघ नेपालले बुढानिलकण्ठ नगरपालीका वडा नं १० कमिटी गठन , को को बने ?

राष्ट्रिय यूवा संघ नेपालले बुढानिलकण्ठ नगरपालीका वडा नं १० कमिटी गठन , को को बने ?

कपन अनलाइन
काठमाडौं, फागुन २३  ।

राष्ट्रिय यूवा संघ नेपालले बुढानिलकण्ठ नगरपालीका वडा नं १० मा भएको  भेलाले राजन श्रेष्ठको अध्यतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

उक्त कमिटिको उपाध्यक्षमा दिपेश भण्डारी सचिवमा प्रदिप मैनाली उपसचिवमा दिनेश चौलागाई र अनिश लामालाई  चयन गरेको छ। त्यसैगरी सदस्यहरुमा बिक्रम तामांग,राज लामा,विपिन श्रेष्ठ ,अमर बहादुर सुनुवार,सतिश श्रेष्ठ ,उमेश कोइराला ,सन्दिप तामांग ,भानु सुनाम ,बिक्रम तामांग,अर्जुन बोहोरा ,अनिल तामांग ,दिपेश तामांग ,कौशल भट्टराई ,सुजन दाश,सबिन थपलिया,आकेश पोख्रेल चयन भएका छन्।

वडा नम्बर १० स्थित अतिथि किचनमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य मिठाराम अधिकारी , बूढानिलकण्ठ नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडा इन्चार्ज मधु अधिकारी ,वडाध्यक्ष नबराज भट्टराई , प्रदेस ख संयोजक राजन पोखरेल  लगायतको उपस्थिति रहेको थियो।

नेकपा एमाले बागमती प्रदेश सदस्य मिठाराम अधिकारी , बूढानिलकण्ठ नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडाध्यक्ष नबराज भट्टराई , बूढानिलकण्ठ राष्ट्रिय यूवा  संघका अध्यक्ष कर्ण लामा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम  दिपेश भण्डारीले संचालन गरेका थिए  कार्यक्रमको अध्यक्षता राजन श्रेष्ठले गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।