योजना सम्झौता रद्ध गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को चेतावनी

कपन अनलाइन

काठमाण्डौ ,माघ १० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले नियम बाहिर बनेका  योजना सम्झौता रद्ध गर्ने चेतावनी दिएको छ। उपभोक्ता समिति गठन र संचालन कार्यविधि २०७५ को व्यवस्था विपरित गठन भएका समितीहरु संगको सम्झौता रद्ध गर्ने वडा नं ११ ले जानकारी दिएको छ।

सो कार्यविधि अनुसार जनप्रतिनिधि , सरकारी कर्मचारी ,राजनीतिक दलका पदाधिकारी र शिक्षकहरुले उपभोक्ता समितिमा बस्न नपाउने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।