गोकर्णेश्वर नगरपालिकामा भोलि देखि कोरोना विरुद्ध खोपको बुस्टर डोज ,कहाँ कहाँ छन खोप केन्द्र ?

गोकर्णेश्वर नगरपालिकामा भोलि देखि कोरोना विरुद्ध खोपको बुस्टर डोज ,कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

गोकर्णेश्वर नगरपालिकामा भोलि देखि कोरोना विरुद्ध खोपको बुस्टर डोज लगाइने भएको छ ।गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले सुचना प्रकासित गर्दै भोलि माघ ६ गते ११ बजे देखि ३ बजे सम्म  कोरोना विरुद्ध खोपको बुस्टर डोज प्रदान गरिने जानकारी दिएका छन।

सुचना : 

तपाइँको प्रतिक्रिया ।