कालिन्चोकमा हिमपात …. ( फोटो फिचर )

कपन अनलाइन

दोलखा,पौष १४।

दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल कालिन्चोकमा हिमपात भएको छ। आन्तरिक र बाह्य पर्यटकहरुको रोजाइमा परेको यस धार्मिक तथा पर्यटकीय स्थलमा हजारौ हिमपातको मजा लिन आउने गरेका छन। फोटो : हरि ओली ( संचालक सुनापति होटल कालिन्चोक )

तपाइँको प्रतिक्रिया ।