नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रेम बहादुर खड्काको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २५ ।

नेपाल बार एसोसियसनकाका पुर्व अध्यक्ष तथा  बरिस्ट अधिवक्ता प्रेम बहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन।

लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहेका खड्काले खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।  नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बुढानिलकण्ठ नगरपालिका वडा नं ६ निवासी खड्काले नेपालको कानुन र समाजिक क्षेत्रमा योगदान दिएका छन।

तपाइँको प्रतिक्रिया ।