कृष्ण राई नेकपा एमालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

कृष्ण राई नेकपा एमालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३ ।

काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई नेकपा एमालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष समेत रहेका राई बागमती प्रदेस भूगोल बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

नेकपा एमालेमा निकै लामो समय देखि सक्रिय योगदान गर्दै आएका राईले २०७४ सालको निर्वाचनमा काठमाण्डौ जिल्लामा एमालेको बर्चस्व कायम गर्न ठुलो भूमिका निर्वाह गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।