नारायण सिलवाल १६४४ मत सहित नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३ ।

नारायण सिलवाल १६४४ मत सहित नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । बागमती प्रदेसका प्रदेस सभा सदस्य समेत रहेका सिलवाल नेकपा एमालेको दसौ महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

यस अघि केन्द्रिय सदस्य तथा काठमाण्डौ सह इन्चार्ज रहेका सिलवाल काठमाण्डौ क्षेत्र नं ५ ( १ ) बाट प्रदेस सभामा निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।