काठमाडौंकी सरिता न्यौपाने बनिन् नेकपा एमालेको केन्द्रीय सदस्य

काठमाडौंकी सरिता न्यौपाने बनिन् नेकपा एमालेको केन्द्रीय सदस्य

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३ ।

काठमाडौंकी सरिता न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य बनेकी छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीकी सह सचिव उनि केन्द्रिय सदस्य बनेकी छन ।

२०४७ सालमा चामुण्डा मावी बाट राजनैती शुरु गरेकी उनले २०५५ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य हुदै काठमाडौं जिल्लाको उपसचिव बनेकी थिइन्।

२०५८ बाट अनेमसंघ केन्द्रीय कमिटी सदस्य हाल कार्यालय सदस्य रहेकी न्यौपाने  काठमाण्डौ जिल्लाको कम्युनिट आन्दोलनमा विगत ३ दसक देखि सक्रिय छन।

तपाइँको प्रतिक्रिया ।