नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ-११ को अध्यक्षमा कृष्ण भट्टराई,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ४।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ को अध्यक्षमा कृष्ण भट्टराई चयन भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको मनकामना हाइट रेस्टुरेन्टमा भएको वडा अधिवेसनबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ को उपाध्यक्षमा विकास नगरकोटी चयन भएका छन भने सचिवमा विस्वम्भर खड्का चयन भएका छन ।

त्यस्तै सहसचिवमा राजीव केसी र कोषाध्यक्षमा मुना देवी पुनलाई चयन गरेको अधिवेसनबाट हरिभक्त गिरि ,प्रहलाद खड्का ,बुद्ध तामाङ्ग ,गोपाल तामाङ्ग ,गणेश लामा ,बिर बहादुर तामाङ्ग ,गोपाल लिम्बु ,देवी प्रसाद पुडासैनी ,कमल गिरी ,सबिन नगरकोटी ,श्याम पुन मगर ,प्रविन राई ,प्रहलाद लामा ,राजु गौतम ,पार्वती कार्की ,झरना श्रेष्ठ ,कुमार लामा साजन नगरकोटी ,कोपिला बिक ,सुदिल धिताल ,गोवर्धन खड्का ,उज्वल गुरुङ र रुपक नगरकोटी सदस्यमा चयन भएका छन।

 

तपाइँको प्रतिक्रिया ।