काठमाण्डौ क्षेत्र नं ५ ( ख ) मा राजु खड्काको प्यानल घोषणा ,को को छन ?

कपन अनलाइन

काठमाण्डौ , मंगसिर २।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ ( ख ) मा राजु खड्काको प्यानल घोषणा गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष समेत रहेका खड्का सभापतिमा उम्मेदवार बनेका छन भने उपसभापतिमा हरिराम श्रेष्ठ र रामराज महर्जन रहेका छन ।

त्यस्तै खड्काको प्यानलमा शितल बस्नेत र कपिल देव थापा सचिवको उम्मेदवार बनेका छन भने सहसचिवमा लक्ष्मी खड्का र सबिना श्रेष्ठ उम्मेदवार रहेका छन ।

तपाइँको प्रतिक्रिया ।