दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा शेषनारायण मन्दिर

दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा शेषनारायण मन्दिर

कपन अनलाइन 

काठमाडौ,भाद्र १४।

दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा शेषनारायण मन्दिर।  हाल दक्षिणकाली नगरपालिका वडा ५ फर्पिङमा रहेको शेषनारायण मन्दिर उपत्यकाको प्रसिद्ध चार नारायण मध्ये एक हो ।प्रत्येक बर्ष हरिशयनी र हरिबोधनी एकादशीका दिन मेला लाग्ने गरेको छ । चार नारायणहरुमा भक्तपुरको चागुनारायण काठमाडौको शेषनारायण इचङगु नारायण ,ललितपुरको विशङ्खु नारायण रहेका छ्न ।

तपाइँको प्रतिक्रिया ।