मेवाखोला जलविद्युत आयोजना १५ मंसिर २०७३, बुधबार खोटाङको दिक्तेल–१० स्थित मेवाखोलामा उत्पादन गरिएको एक मेगावाट क्षमताको विद्युत गृह । करिब २२ करोडको लगानीमा उत्पादन गरिएको विद्युत परीक्षण प्रसारण गरिएको छ । तस्बिर ः केदार मगर, खोटाङ, रासस तपाइँको प्रतिक्रिया ।