बुढानीलकण्ठवासीलाई खुसीको खबर ,फागुन २३ गते कोरोना विरुद्धको खोप लगाउन शुरु हुने
कपन अनलाइन
काठमाडौं ,फागुन १८
बुढानीलकण्ठमा फागुन २३ गते देखी कारेना विरूद्धकाे खाेप लगाउन सुरू गरिने छ । बुढानिलकण्ठ नगरपालिकाका नागरिकहरुका लागि खाेप लगाउने केन्द्र गंगालाल हृदय रोग केन्द्र बासबारी र करूणा हस्पिटल वडा नं. १३ चुनिखेल रहेकाे छ ।
यस चरणमा ५५ वर्षदेखी ७४ वर्ष उमेरका समूहका व्यक्तिहरू, विद्यालय शिक्षक र सम्पूर्ण कर्मचारी, चालक र सहचालकहरूलाइ खाेप लगाइने छ ।
तपाइँको प्रतिक्रिया ।