बुढानीलकण्ठवासीलाई खुसीको खबर ,फागुन २३ गते कोरोना विरुद्धको खोप लगाउन शुरु हुने

बुढानीलकण्ठवासीलाई खुसीको खबर ,फागुन २३ गते कोरोना विरुद्धको खोप लगाउन शुरु हुने

कपन अनलाइन

काठमाडौं ,फागुन १८

बुढानीलकण्ठमा फागुन २३ गते देखी कारेना विरूद्धकाे खाेप लगाउन सुरू गरिने छ । बुढानिलकण्ठ नगरपालिकाका नागरिकहरुका लागि  खाेप लगाउने केन्द्र  गंगालाल हृदय रोग केन्द्र बासबारी र  करूणा हस्पिटल वडा नं. १३ चुनिखेल  रहेकाे छ ।

यस चरणमा ५५ वर्षदेखी ७४ वर्ष उमेरका समूहका व्यक्तिहरू, विद्यालय शिक्षक र सम्पूर्ण कर्मचारी, चालक र सहचालकहरूलाइ खाेप लगाइने छ ।

तपाइँको प्रतिक्रिया ।