विएस्सी दाेस्राे वर्षकाे परीक्षाफल प्रकाशित

विएस्सी दाेस्राे वर्षकाे परीक्षाफल प्रकाशित

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल अाइतबार प्रकाशित गरिएको छ ।

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।

तपाइँको प्रतिक्रिया ।