आहा अन्नपूर्ण !

कपन अनलाइन

कास्की,मंसिर ६।

नेपालका हिम शृंखलाहरु मध्ये अन्नपूर्ण हिम शृंखला निकै मोहक र सुन्दर रहेको छ।  हिमाल संग रमाउन चाहाने पर्यटकहरुको रोजाइमा पर्ने  यो शृंखला पदयात्राका लागि पनि निकै प्रख्यात रहेको छ। यसै सुन्दर अन्नपूर्ण हिम शृंखलाहरुलाई गुरुदेव सुवेदीले कैद गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।