चितवनमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम बिथोलियो

कपन अनलाइन

चितवन ,मंसिर ६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलिएको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेको उपस्थितिमा भएको कार्यक्रम नेकपाकै कार्यकर्ताले विथोलेका हुन्।

साविक युवा संघ चितवनका नेता क.केदार आचार्य र अनेरास्ववियु चितवनका नेता क. सुरज थपलियाको संयुक्त नेतृत्वको युवा विद्यार्थीहरुले नाराबाजी गरे पछी कार्यक्रम बिथोलिएकोहो ।

तपाइँको प्रतिक्रिया ।