बुढानिलकण्ठ नगरपालिकामा थप ८३ जनामा कोरना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,कार्तिक २०।
बुढानिलकण्ठ नगरपालिकामा थप ८३ जनामा कोरना संक्रमण पुष्टि भएको छ।यो संगैबुढानिलकण्ठ नगरपलिकामा कुल संक्रमित संख्या १८६७ पुगेको छ भने कोरोना संक्रमण मुक्त भएको संख्या १२१६ रहेको छ।
संक्रमितको वडागत विवरण:
बूढानिलकण्ठ नगरपलिका वडा-२: चपली ,गणेश चोक , बाडे पाखाबाट
३२ र ३० बर्षीय गरि २ महिला सहित २५ बर्षीय १ पुरुष
वडा-३: फुलबारी मार्ग ,नयबस्ती , घुम्ती र पार्क भिलेज नजिकैबाट ४५,४२,४०,र २६ बर्षिया ४ महिला
वडा-४: पासिकोट, सिद्धार्थ कोलोनी , चपली घुम्ती बाट ३१, ३८ , ५३ बर्षीय ३ पुरुष र २१ बर्षिया १ महिला
वडा -५: टुसाल , बुद्ध कोलोनी बाट १९ र ८० बर्षीय २ पुरुषका साथै ३४ र ७४ बर्षिया २ महिला
वडा-६: कान्तिपुर कोलोनी , चिसिनी टोल बाट ५६ बर्षिया एक महिला र ३७ बर्षीय एक पुरुष
वडा-७: भेटघाट चोक बात २९ बर्षीय १ पुरुष
वडा-८: गोल्फुटार , आदर्श नगर बाट ३०, ४३,४० बर्षीय ३ पुरुष साथै ३८ र ५३ बर्षिया २ महिला
वडा-९: स्रिअजन चोक , मण्डिखाटार ,गणेश चोक ,सुकेधारा ,न्यु कोलोनीबाट २६ ,३०,७८, २५, ७७, ६१, ५९,३८, बर्षीय ८ पुरुषका साथै ७५, ६६, ३५ बर्षिया ३ महिला
वडा- १०: निलोपूल , आकासेधारा , सात तल्ले सुनगाभा टोल , बालुवाखानी , पंच कुमारी मन्दिर ,शिव मन्दिर ,जंगलादेवी मन्दिर, ज्योतिनगर ,सरस्वती नगर बाट ४७,५०,४२,६३,७७,५५,४८, ३३, २१, ३५, ४८, ५९,३३, बर्षीय १३ पुरुष र ५०, ५२, ५६, ४१, ५२, ७३, २६, ३०, ५७, र ९२ बर्षिया ज्येष्ठ नागरिक सहित १० महिला
वडा-११: गुरुङ टोल , राम मन्दिर , सगरमाथा चोक , कपन बाट ५२,३८, २६, ५२ बर्षिया ४ महिला र ५७ बर्षीय १ पुरुष
वडा-१२: आदर्श नगर ,छिरिङ्ग चोक , तेञ्जिङ्ग चोक , फैका ,नवदुर्गा मन्दिर , कपन , दुर्गा मन्दिर , निलो माइक्रो बसपार्क ,बौद्ध नजिक, टेलिकम नजिक बाट ४९, ३०, ३५, ५५, १६, ४४, ३०, ३८, २९, ७०, ३८, बर्षीय ११ पुरुषका साथै ३२,२०,१२, २७,१६,८०,४८, बर्षिया ७ महिला
वडा-१३: चुनिखेल बाट ३५ एक पुरुष र ३२ बर्षिया १ महिला