गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य

कपन अनलाइन

काठमाडौं, कार्तिक १४ ।गोकर्णेश्वर नगरपालिका वडा नं १  सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य।उक्त स्थान पछिल्लो समय काठमाडौंमा रहनेहरूका लागि पदयात्राका लागि लोकप्रिय बन्दै गइरहेको छ | काठमाडौं उपत्यकाबाट नजिकको दुरीमा रहेको उक्त स्थान प्रचार प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।

फोटो : निर्मल अर्याल

 

तपाइँको प्रतिक्रिया ।