पावन पशुपतिनाथ क्षेत्रमा बागमती नदि

कपन अनलाइन

काठमाडौं ,कार्तिक १४।

पावन पशुपतिनाथ क्षेत्रमा बगिरहेको  बागमती नदि। शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्जमा रहेको बागद्वार मुहान रहेको यो नदि किनारमा काठमाडौं उपत्यकाका विभिन्न धार्मिक स्थलहरु रहेका छन।

तिनै धार्मिक स्थल मध्ये रहेको एक पशुपतिनाथ मन्दिर पनि यसै नदीको किनारमा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।