नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपन अनलाइन

काठमाडौं ,कार्तिक ११।

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू  परिषद नेपालले प्रधानमन्त्रीलाई  जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.४ नर्सही, पश्चिम  डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको घटनाप्रति विश्व हिन्दू परिषद, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।