हावा :आविष्कार कला (कविता )

हावा :आविष्कार कला (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक ४।

एउटा ज्यान बचाउँछ उँ

नेतृत्व गर्छ बस्तीका बस्ती उजाडको

दियो निभाउँछ आशाको

अनि हतियार बेच्छ

आगोको आन्दोलनमा ।।

 

छद्मभेषि घर घरमा पुगेर

घ्यू थप्छ मातृभूमि बिगार्ने जुलुसमा

चारैतिर उसकै शासन

तर कसका लागि ?

 

तपाइँको प्रतिक्रिया ।