चम्पादेवी गाउँपालिका वडा नं ८ बिलन्दुको कल्पेश्वर मावी भवन !

चम्पादेवी गाउँपालिका वडा नं ८ बिलन्दुको कल्पेश्वर मावी भवन !

कपन अनलाइन

काठमाडौं ,असोज १९।

चम्पादेवी गाउँपालिका वडा नं ८ बिलन्दुमा  रहेको  कल्पेश्वर मावी भवन। विसं २०३५ शालमा स्थापना भएको सो विद्यालय साविक बिलन्दु गाविस तथा  हाल वडा नं ८ र ९  को महत्वपूर्ण शैक्षिक धरोहर रहेको छ।

सो विद्यालयले  कक्षा ११ तथा CTEVT को संबन्धन मा १८ महिने सिभिल इन्जिनियरिङ विषयको पठन पाठन गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।