बुढानिलकण्ठ-१० र कपन जेसिसको आयोजनामा प्रभावकारी भाषणकला तालिम हुने
कपन अनलाइन
काठमाडौं ,भाद्र ९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० र कपन जेसिसको संयुक्त आयोजनामा भाद्र १० गते प्रभावकारी भाषणकला सम्बन्धि तालिम हुने भएको छ।
भाद्र १० गते बुधवार बिहान ११ बजे देखि १.३० बजे सम्म जुम मार्फत हुने उक्त वेबिनारमा सहभागिताका लागि Zoom id : 81998184256 मार्फत जोडिन सकिने आयोजकले जानकारी दिएको छ।
नेपाल जेसिसका रास्ट्रिय उपाध्यक्ष जेसि शिव प्रसाद भुसालले प्रशिक्षण प्रदान गर्ने सो तालिम बुढानिलकण्ठ नगरपालिका वडा नं १० को फेस बुक पेज मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
तपाइँको प्रतिक्रिया ।