भानुभक्त आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २९/अग्रता पौडेल
आउ साथी आज हामी
भानुजयन्ति मनाऊँ ।।
श्रद्रा सुमन उनि माथी
उनकै कबिता वनाउँ।
१८७१ मा जन्मिएका कवि
राम्रो राम्रो कृति लेखी राखे उच्च छबि।
माता उनको धर्मवति पिता धनञ्जय
रामायण लाई नेपालीमा उल्था उनले गरे।
भक्तमाला बधूशिक्षा जस्ता
ग्रन्थ लेखे अनगिन्ती ।
उनकै समझनामा मनाउदै छौ
हामी भानु जयन्ती ।
२९ असार तनहुँमा
भानु जन्मिएका थिए।
राम्रो राम्रो साहित्यिक उपहार
उनले हामीलाई दिए
हामी पनि उहाँ जस्तै
ठुलो मानिस बनौं ।
अबदेखी लेख रचना
लेख्ने बानी गरौँ ।
(पौडेल भ्याली पब्लिक स्कुल सुन्दर बस्ती भंगालको कक्षा ६ मा अध्ययनरत छन )
तपाइँको प्रतिक्रिया ।