सार्वजनिक पुस्तकालय अनुदान प्रस्ताव पेश बागमती प्रदेस सरकारको आव्हान
कपन अनलाइन
काठमाडौं ,असार ९
सार्वजनिक तथा सामुदायिक पुस्तकालय अनुदान प्रस्ताव पेश गर्न बागमती प्रदेस सरकारले आव्हान गरेको छ। बागमती प्रदेस सरकार सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले सुचना प्रकासन गरि सात दिन भित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया ।