भूकम्पमा क्षति पुगेका घर पुनर्निर्माण गर्ने लाभग्राहीलाइ गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं असार ५। गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ। असार ३ गते जारी गरिएको उक्त सुचना मार्फत २०७२ सालको भूकम्प पश्चात आफ्नो घरको पुनर्निर्माण गर्नु हुने नगरपालिकाका सम्पूर्ण लाभ ग्राहीलाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाट प्राप्त हुने दोस्रो र तेस्रो किस्ताको लागि सम्पूर्ण कागजात सहितको फाइल २०७७ साल असार १५ गते सम्म गोकर्णेश्वर नगरपालिकामा पेश गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।