बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ का पसल तथा अत्यावस्यक सेवा जेष्ठ ९ (आज) बाट खुले

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ का पसल तथा अत्यावस्यक सेवा  जेष्ठ ९ (आज) बाट खुले

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

बूढानीलकण्ठ नगरपालिका वडा नं.११ र १२ मा जेठ५  गते बेलुका  देखि गरिएको सिल आज जेष्ठ ९ गते  बाट खुला गरि  नियमहरु पालना पसल तथा अन्य व्यवसाय खोल्न पाइने भएको छ।

वडा नं १२ मा कोरोना संक्रमण देखिएकी युवतीको सम्पर्कमा आएका सबैको स्वव परिक्षण तथा अग्र मोर्चामा रहेर सक्रिय रहेका व्यक्तिहरुको RDT जाच पछी ति वडाहरुमा रहेको पूर्ण प्रतिवन्द केहि खुकुलो पारिएको हो।

तपाइँको प्रतिक्रिया ।