कपन ह्यान्डवलमा १३१ जनाको परिक्षण गर्दा ३ जनाको RDT पोजिटिभ

कपन ह्यान्डवलमा १३१ जनाको परिक्षण गर्दा ३ जनाको RDT पोजिटिभ

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का जनप्रतिनिधि ,स्वास्थ्य कर्मी ,स्वयंसेवक ,राजनीतिक कर्मी तथा सुरक्षाकर्मिको RDT परिक्षण गर्दा ३ जनाको RDT नतिजा पोजिटिभ देखिएको छ।

सो क्षेत्रमा कुल १३१ जनाको परिक्षण गर्दा ३ जनाको RDT नतिजा पोजिटिभ देखिएको हो।

बुढानिलकण्ठ नगरपालिकाले अग्रमोर्चामा रहेका व्यक्तिहरुको परिक्षण गर्ने क्रममा सो स्थानमा नतिजा पोजिटिभ देखिएका २ जनालाई बुढानिलकण्ठ -७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको छ।

 

तपाइँको प्रतिक्रिया ।