लकडाउनका कारण कार्यलय बन्द भए पनि स्वतन्त्र साकोस गोकर्णेश्वर ३ को घर दैलो सेवा संचालनमा

लकडाउनका कारण कार्यलय बन्द भए पनि स्वतन्त्र साकोस गोकर्णेश्वर ३ को घर दैलो सेवा संचालनमा

कपन अनलाइन

काठमाडौं, जेठ ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको स्वतन्त्र  बचत तथा ऋण सहकारी बन्द रहेने सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।सहकारी संस्थाले कोरोना भाइरस कोभिड १९ को कारणले २०७७ जेठ ६ गते देखि अर्को सुचना जारी  नभए सम्म (लक डाउन अवधिभर )कार्यलय बन्द रहने जानकारी गराएको छ।

 

साथै सो  बाट शेयर सदस्यहरुमा पर्न गएको असुविधा प्रति  संस्थाले क्षमा माग्दै शेयर सदस्यहरुको सुविधाको लागि घर दैलो सेवा संचालन गरिएको जानकारी गराएको छ भने उक्त कार्यको लागि निम्न  ब्यक्तिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।सदस्यले हप्ताको एक पटकमा बढीमा दश हजार सम्म निकाल्न सक्ने पनि जानकारी गराएको छ ।

सम्पर्क ब्यक्तिहरु

गोकुल बिष्ट :९८५१००११२२

मुरारी भण्डारी :९८४१४१८६७०

तपाइँको प्रतिक्रिया ।