शंखरापुर नगरपालिकामा थ्रेसर बाट गहु चुट्दै किसानहरु

शंखरापुर नगरपालिकामा थ्रेसर बाट गहु चुट्दै किसानहरु

कपन अनलाइन

काठमाडौं जेठ ८ । शंखरापुर नगरपालिकामा थ्रेसर बाट गहु चुट्दै किसानहरु। जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय  कृषि क्षेत्रमा यान्त्रीकरण प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेको हो  ।

फोटो:मोनिका मल्ल

तपाइँको प्रतिक्रिया ।