चन्द्रागिरि नगरपालिका वडा नं ८ मा स्वयंसेवक दस्ता परिचालन

चन्द्रागिरि नगरपालिका वडा नं ८ मा स्वयंसेवक दस्ता परिचालन

कपन अनलाइन

काठमाडौंजेठ ३।

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले सार्वजनिक सुचना जारि गरेको छ।

वडा अध्यक्ष सन्तोष खड्काले जारि गरेको  उक्त सुचना मार्फत विश्व ब्यापी फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकार चन्द्रागिरी नगरपालिका र यस वडा कार्यलयको बिभिन्न समयमा भएको निर्णयहरु कार्यान्वयन गर्ने गराउन वडा क्षेत्र भित्र बिभिन्न स्थानमा कामकाज गर्ने गरि निम्न ब्यक्तिहरुलाई स्वयम् सेवकको रुपमा खटाएको व्यहोरा जानकारी गराएको छ।

स्वयं सेवकको नाम थर कार्य क्षेत्र सम्पर्क नं

१) कृष्ण राज वन्त गैरीगारु- ९८४१७१७२६३

२) जयराम श्रेष्ठ शितलबस्ति -९८५१०९८०४४

३) प्रबिण केसी भकुन्डे चौर -९८५५११२२४५५

४) अच्युत रिजाल कल्याणपुर् -९८४१३६७५२३

५) बिकाश श्रेष्ठ यौथलीचोक -९८०८०५०४४१

६) दिवाकर महर्जन यौथलीचोक -९८५११५०४४१

७) दिपक लामा खडलांङ चोक- ९८४१७१३२०९

८) जगदीश रिजाल खडलांङ चोक -९८५११९९६३७

९) सन्तोष पाण्डे खुसिखुसि चोक- ९८४१७३२९७९

१०) बिनोद पन्त बराह चौतारा -९८५११३८६१७

११) सबिना राउत मातातिर्थ चौर- ९८१३५२२८५८

१२) राम चन्द्र अधिकारी कन्चनबस्ति गेट- ९८४१९२५३४०

१३) सुवास शाही कन्चन बस्ति गेट -९८५११७०४४०२

तपाइँको प्रतिक्रिया ।