बूढानीलकण्ठ-१० पञ्चकुमारीकी महिलाको PCR परिक्षण नेगेटिभ

बूढानीलकण्ठ-१० पञ्चकुमारीकी महिलाको PCR परिक्षण नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी नजिकै हिजो एक महिलाको PCR परिक्षण नेगेटिभ आएको छ। RDT परिक्षण पोजेटिभ देखिए पश्चात् थप परिक्षणको लागि पाटन अस्पतालमा लगिएकोमा RT PCR परिक्षण नेगेटिभ आएको स्वास्थ्य शाखा बुढानिलकण्ठले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।