बुढानिलकण्ठ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत २९

बुढानिलकण्ठ नगरपालिकामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ युवा क्लबले नेपाल रेड्क्रसको सहयोगमा  बुढानिलकण्ठमा  भएको उक्त रक्तदानमा ३८ जनाले रक्तदान गरेका थिए ।

क्लबलका अध्यक्ष गणेश कुँवरले रक्तदाताहरु,रेड्क्रस ,स्थानीय स्वयंसेवकहरु,क्लबका प्रतिनिधिहरु लगायत कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।