सुनसान जगडोल झण्डा पार्क बुढानिलकण्ठ- ११

सुनसान जगडोल झण्डा पार्क बुढानिलकण्ठ- ११

कपन अनलाइन 

काठमाडौं चैत्र १३।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको  सुनसान जगडोल  झण्डा पार्क । आन्तरिक पर्यटकहरुको चहलपहल भइरहने उक्त स्थान अहिले सुनसान बनेको छ ।कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश  स्थानहरु सुनसान रहेका  छ ।मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।