नागढुंगा नाकामा संचारकर्मीको स्वाथ्य चेक जांच हुदै
कपन अनलाइन
काठमाडौं चैत्र १२। कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन काठमाडौं सुनसान रहेको छ भने बिभिन्न नाकामा स्थापना गरिएको हेल्थडेस्कमा स्वाथ्यकर्मी हरुले चेक जांच गरिरहेका छन्। नागढुंगा नाकामा पनि संचारकर्मीहरुलाई चेकजांच गर्दै स्वास्थ्यकर्मी ।
फोटो: रोशन दानी
तपाइँको प्रतिक्रिया ।