गणेश मावि बुनपा – २ को ब्यबस्थापन समिति अध्यक्षमा जयराम थापा

गणेश मावि बुनपा – २ को ब्यबस्थापन समिति अध्यक्षमा जयराम थापा

कपन अनलाइन

काठमाडौं माघ २६ । बुढानिलकण्ठ नगरपालिकाको वडा नं -२ स्थित  गणेश माविले विद्यालय सञ्चालक समिति गठन गरेको छ ।

नवगठित सञ्चालक समिति अध्यक्षमा जयराम थाप रहेका छन् । सदस्यहरुमा राजेन्द्र खड्का, केवी श्रेष्ठ, नज्मादिन मिया, सुनिता नगरकोटी, जर्मिना लिङ्देन, निमा देवी शेर्पा, मात्रिका सुवेदी तथा सदस्य सचिवमा मिनकाजी श्रेष्ठ रहेका छ्न् ।

सर्वसम्वत चुनिएका जयराम थापा बुढानिलण्ठ नगरपालिका कानुनी सल्लाहाकार पनि हुन्  । लामो समय शिक्षा क्षेत्रमा काम गरेका उनि बुढानिलकण्ठ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत हुन्  ।

फोटो सौजन्य : काठमाडौँ खबर

तपाइँको प्रतिक्रिया ।