गाम्चा नयाँबस्ती टोल सुधार समितिको समुद्घाटन हुने

गाम्चा नयाँबस्ती टोल सुधार समितिको समुद्घाटन हुने

कपनअनलाइन

काठमाडौं,कार्तिक २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको गाम्चा नयाँबस्ती टोल सुधार समितिको  समुद्घाटन तथा चियापान कार्यक्रम हुने भएको छ।

गाम्चा नयाँबस्ती टोल सुधार समितिको आयोजनामा उक्त कार्यक्रम मिति २०७६ कार्तिक २३ गते बिहान ७: ३० बजे गाम्चा नयाँबस्तीमा हुने भएको हो।

उक्त कार्यक्रममा सम्बन्धित सबैलाई सहभागी हुनको लागि आयोजकले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।