बुढानिलकण्ठ नगरपालिका – १० को अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुने सम्बन्धि सुचना

बुढानिलकण्ठ नगरपालिका – १० को अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुने सम्बन्धि सुचना

कपनअनलाइन

बुढानिलकण्ठ,कार्तिक २१। बुढानिलकण्ठ नगरपालिका वडा नं – १० ले सार्वजनिक सुचना जारी गरेको छ । उक्त सुचना मार्फत बुढानिलकण्ठ नगरपालिकाले वडा नं ८,९,१०,११,१२ र १३ को खानेपानी र दीर्घकालीन समस्या समाधानको लागि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

सम्मानीय प्रधानमन्त्रीका परारास्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम मिति २०७६ कार्तिक २३ गते  बिहान ७: ३० बजे मिलन चोक पार्टी भेन्यु, मिलन चोकमा हुने भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा  सम्बन्धित सबैलाई उपस्थिति हुनको लागि आग्रह गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।