पशु सेवा शाखा बुढानिलकण्ठको जरुरी सुचना

पशु सेवा शाखा बुढानिलकण्ठको जरुरी सुचना

कपन अनलाइन 

काठमाडौ,माघ ३।

पशु सेवा शाखा  बुढानिलकण्ठले सूचना जारि गरेर पशु पालन गर्ने किसानहरुका लागि विभिन्न सेवा उपलव्ध गराउने जनाएको छ ।

कार्यालयले सुधारिएको गोठ, स्वस्थकर मासु पसल ,औसधि र सुधारिएको डेरी पसल संचालन र घाँस व्यवस्थापन र अन्य परामर्शका लागि नगरपालिका अन्तर्गतको पशु सेवा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।