काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ मा रामेश्वर फुयाल विजयी

काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ मा रामेश्वर फुयाल विजयी

कपन अनलाइन

काठमाडौ,मंगसिर २३

काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ मा बाम गत बन्धनका रामेश्वर फुयाल विजयी बनेका छन । उनले  १०८८६  मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी विमल ठकुरी ले १०८१९ मत प्राप्त गरे । फुयालले ठकुरी लाई ६७ मतले पराजित गर्दा विवेकशील साझा पार्टीले १०७८ मत प्राप्त गरेको थियो ।

अधिकृत स्तरको सरकारी सेवा छोडेर २०४८ शालको निर्वाचनमा गाविस अध्यक्ष बनेका फुयाल काठमाडौं जिल्ला विकास समितिको उपसभापति हुदै २०७० शालको निर्वाचनमा सांसद बनेका थिए ।

तपाइँको प्रतिक्रिया ।