काठमाडौं क्षेत्र नं ४ प्रदेस २ मा कुसुम कुमार कार्की बिजयी

काठमाडौं क्षेत्र नं ४ प्रदेस २ मा कुसुम कुमार कार्की बिजयी

कपन अनलाइन

काठमाडौ,मंगसिर २३

काठमाडौं क्षेत्र नं ४ प्रदेस २ मा बाम गठबन्धनका कुसुम कुमार कार्की विजयी भएका छन । कार्कीले १२३४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका साधुराम खड्काले ९४५४ मत प्राप्त गरेका छन।

सुरुवाती चरण देखि नै अग्रता कायम गरेका कार्कीले  २८९२ मतको अन्तर कायम गरेका थिए । त्यस्तै यस क्षेत्रमा  नया शक्ति नेपालले  १३० ,संघीय समाजवादी फोरमले ७२ मत प्राप्त गरेका छन भने विवेकशिल साझा पार्टीले १४६१ मत प्राप्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।