६ सय १ लाई छाडेर पाँच नेताले गरेको सहमतिविरुद्ध संघर्ष : चन्द

माओवादीका वैद्य पक्षधर नेता नेत्रविक्रम चन्दले ६ सय १ जना सभाषदलाई बाइपास गरेर पाँच नेताले गरेको सहमतिविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।