बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक १८ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं ७ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • टुसालदेवी मार्ग रिटेरिङ वाल -५ लाख
  • भक्तिस्कुल देखि ह्यापी कोलनीसम्म बाटो विस्तार ढल राख्ने – ५ लाख
  • खगेन्द्र सुबेदीको घर तर्फको हेपाली बाटो – ५ लाख
  • चुढा बहादुर खड्काको बाटो ढलान – ५ लाख
  • आनन्द मार्ग बाटो – ५ लाख
  • आपतकालीन र मर्मत संभार – २ लाख २५ हजार
  • बासुकी मार्ग गणेश चोक बाटो कालो पत्रे – ३ लाख
  • कुमारी टोल सामुदायिक भवन छानोमा ट्रस निर्माण, र प्लास्टर – ४ लाख
  • विभिन्न स्थानमा सोलार बत्ति जडान – ५ लाख
  • धनगाउ टि आइ ए फुटबलचौर जाने बाटो निर्माण – २ लाख
  • वडा कार्यलय तथा नयाँ जागरण युवा क्लबमा खानेपानी व्यवास्थापन – १ लाख ५० हजार
  • गैरि गाउँ भित्रि बाटोमा ब्लक बिच्छाउने धुर्व गैरेको घर जाने बाटो – २ लाख २५ हजार
  • हेपाली मदन कार्कीको घर जाने बाटो – १ लाख
  • गैरि गाउँ भित्रि बाटो वैकुण्ठको घर जानेबाटो ब्लक बिच्छाउने – १ लाख ७५ हजार
  • मेलम्ची ओरालो ढलान – ३ लाख
  • युनिक टोल क मार्ग ब्लक बिच्छाउने – १ लाख ७५ हजार
  • गैरी गाउँ भित्रि बाटो लोकनाथको घर जाने बाटो – २ लाख ५० हजार
  • बले सार्की घरबाट ललित क्षेत्रिको घर सम्म बाटो कालो पत्रे – ५ लाख
  • ढन गाउँ बाट गल्फुटार पार्टी प्यालेस जानेबाटो ढलान – ५ लाख
तपाइँको प्रतिक्रिया ।