ओखलढुंगा तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली कारवाहीमा परे

ओखलढुंगा तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली कारवाहीमा परे

कपन अनलाइन 

काठमाडौ,कार्तिक १७ ।

नेपाली कांग्रेस को हँ संगठन नेपाल तरुण दल ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र रुन्दालीलाई तरुण दलले साधारण सदस्यता समेत  नरहने गरि कारवाही गरेको छ।

यहि मंग्सिर १० गते हुने निर्वाचनमा रुम्दाली ओखलढुंगा जिल्ला प्रदेस २ मा बागी उम्मेदवार बनेका थिए। नेपाल तरुण दलले रुम्दाली अव सदस्य नरहेको र उनले गरेका कुनै पनि काम कारवाही संग संगठन जिम्मेवार नरहने उल्लेख गरेको छ ।

हेर्नुहोस तरुण दलको बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।