निस्कोटको बराह ताल २९ आश्विन २०७४, आईतवार म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा रहेको बराह ताल । धौलागिरि हिमालको काखमा अवस्थित ताल प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । तस्बिर : धु्रबसागर शर्मा, बेनी(म्याग्दी) तपाइँको प्रतिक्रिया ।